Daily News Brief | 18th Poush 208...
Daily News Brief | 18th Poush 2081

News Brief by Ekantipur

Episode notes

Daily News Brief | 18th Poush 2081

  • बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ५३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा कहाँ छ ?
  • भीम रावलको आरोप प्रचण्डको ‘कपीपेस्ट’ : एमाले
  • सामाजिक सञ्जाल कम्पनी चलाउन लाइसेन्स अनिवार्य गर्ने तयारी
  • नेपालको पहिलो महिला राजदूत बिन्दाश्वरी शाहको निधन
  • डाइबिटिज इन्सिपिडसजस्तो दुर्लभ रोगले बालगायक सचिन परियारको निधन
Keywords
daily news briefnews brief