Daily News Brief | 17th Poush 208...
Daily News Brief | 17th Poush 2081

News Brief by Ekantipur

Episode notes

Daily News Brief | 17th Poush 2081

  • आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्दै सरकार
  • देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा
  • गत वर्ष मात्र कर्णाली प्रदेशबाट १८ हजारभन्दा बढी बिदेसिए
  • हिमपातअगावै साइपालमा नुन नपुगे हाहाकार मच्चिने चेतावनी
  • नेपालमा धोती दिवस र टोपी दिवस मनाइयो
Keywords
daily news briefnews brief