Daily News Brief | 21st Poush 208...

Daily News Brief | 21st Poush 2081

News Brief by Ekantipur
S1 · E17
Jan 5, 2025
01:48

Episode notes

Daily News Brief | 21st Poush 2081

  • स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको आरोपमा रवि लामिछानेसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा दर्ता
  • स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन
  • ट्रेजरी बिलमार्फत सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउँदै
  • एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन : सरकारका काम पर्याप्त छैनन्
  • इजरायली आक्रमणमा गाजामा तीन दिनमा २०० जनाको मृत्यु

Keywords

daily news brief
news brief