Daily News Brief | 6th Poush 2081...

Daily News Brief | 6th Poush 2081

News Brief by Ekantipur
S1 · E5
Dec 22, 2024
01:18

Episode notes

Daily News Brief | 6th Poush 2081

  • रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता
  • रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र
  • एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेलाई कारबाही गर्न मधेशी आयोगको माग
  • साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ

Keywords

daily news brief
news brief