Episode notes

गोपीचन्द्र पार्की एथलेटिक्स जगतका वर्तमान स्टार हुन् । सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा मध्यम दुरीतर्फ स्वर्ण पदक जितेका उनले हाल लामो दुरीमा लगातार सफलता हासिल गरिरहेका छन् । पछिल्लो पटक छनोट भएर पनि ओलम्पिक खेल्न बन्चित भएका उनी यसपटक पेरिस २०२४ को लागि संघर्ष गर्दैछन् । उनै गोपीसँग आफ्नो करिअर र ओलम्पिक सपना लगायत विषयबस्तुमा आजको हाम्रो खेलकास्ट ।

Host: Prakash Timalsina

Studio: FotoGhar