Hari Bahadur Rokaya | Hamro KhelCast S1E39

Hamro KhelCast by Hamro Khelkud

Episode notes

हरिबहादुर रोकाया आफ्नो जमानाका स्टार धावक थिए । २ पटक ओलम्पिक खेलेका रोकायाले एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान समेत कायम गरेका छन् । उनी जन्मथलो जुम्लामै रहेर नेपाली एथलेटिक्स वृत्तका लागि खेलाडी उत्पादन गरिरहेका छन् । हाम्रो खेलकास्टमा आज उनको खेल जीवन, प्रशिक्षण करिअर र समग्र नेपाली एथलेटिक्सबारे कुराकानी गरेका छौं ।

Host: Prakash Timalsina

Studio: FotoGhar