Episode notes

नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीमा रहेकी सबैभन्दा अनुभवी खेलाडीमा पर्छिन् । विभिन्न प्रतियोगितामा टोलीको कप्तानी समेत गर्दै आएकी एन्जिलाको जीवनीमा आधारित भएर फिल्म निर्माण हुने क्रममा छ । नेपाल एपिएफ क्लबबाट घरेलु फुटबल खेल्ने एन्जिलासँग उनको फुटबल यात्रा, राष्ट्रिय टोलीको प्रदर्शन र नेपाली फुटबलबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं ।

Host: Prakash Timalsina

Studio: FotoGhar

Keywords
hamro khelcasthamro khelkudkhelkudnepal sportssports nepalsports podcastpodcast