Episode notes

विक्रम लामा राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर हुन् । खेलाडी जीवनको १४ वर्ष थ्री स्टारमा बिताएका विक्रमले राष्ट्रिय टोलीले पछिल्लो दशक हासिल गरेको सबै सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । गत सिजन खेल करिअरलाई बिट मारेका उनी नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा रहेर खेलाडीको हित र विकासमा विभिन्न कार्य गरिरहेका छन् । उनै विक्रमसँग हामीले उनको खेल जिवन, खेलाडी संघको गतिविधि तथा एन्फाको राजनीतिबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं ।

Host: Prakash Timalsina

Studio: FotoGhar

Keywords
hamro khelcasthamro khelkudnepalnepal sportssports nepalsports podcastpodcast