Episode notes

सुरज भुषाल नेपाली खेलकुद वृत्तमा परिचित फिजियोथेरापिस्ट हुन् । सिनियर राष्ट्रिय फुटबल टोलीसँगै थ्री स्टार क्लब, मच्छिन्द्र क्लब र ललितपुर सिटी फुटबल क्लबलाई लिग विजेता बनाउन भुषालको महत्त्वपूर्ण योगदान थियो । पछिल्लो समय आफैं विभिन्न फिजियोथेरापी सेन्टर खोलेर सेवा प्रदान गरिरहेका भुषालले आफ्नो करिअर र खेलकुदमा चोट र पुनर्स्थापनाको विगत र वर्तमान अवस्थाबारे चर्चा गरेका छन् ।

Host: Prakash Timalsina

Studio: FotoGhar

Edited and Produced by: Subas Humagain