Dharma Man Bajracharya | Hamro KhelCast S1E35

Hamro KhelCast by Hamro Khelkud

Episode notes

धर्ममान बज्राचार्य नेपाली टेबल टेनिसका दिग्गज व्यक्तित्व हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लामो समय सफल खेलाडी जीवनपछि उनले राखेप अन्तर्गत प्रमुख प्रशिक्षकको भूमिकामा पनि योगदान दिए । सेवा निवृत्त भएपछि पनि उनी टेबल टेनिसमा निरन्तर लागिरहेका छन् । गत साता एनएनआइपीए स्पोर्ट्स अवार्डमा गजराज स्मृति आदर्श खेल व्यक्तित्व बाट सम्मानित बज्राचार्यसँग हाम्रो खेलकास्टमा उनको विगत र टेबल टेनिसको वर्तमान अवस्थाबारे चर्चा गरेका छौं ।

Host : Prakash Timalsina

Studio : FotoGhar

Edited and Produced by: Subas Humagain