Episode notes

जगदीश भट्ट नेपाली महिला राष्ट्रिय भलिबल टोलीले कीर्तिमानी उपलब्धि हासिल गर्दाका प्रमुख सुत्रधार हुन् । नेपालले दुई पटक एभिसी सेन्ट्रल जोनको स्वर्ण पदक जित्दा भट्ट नै प्रशिक्षक थिए । आफ्नो जमानाका खेलाडी समेत रहेका भट्टले राष्ट्रिय टोलीको प्रतिनिधित्व पनि गरे । लामो समयदेखि प्रशिक्षणमा आवद्ध भट्टसँग हामीले उनको यात्रा र समग्र नेपाली भलिबलको वर्तमान अवस्थाबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं ।

Host: Prakash Timalsina

Studio: FotoGhar

Edited and Produced by: Subas Humagain