Episode notes

हिरा भुजेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी भरपर्दो डिफेन्डर हुन् । लेफ्ट ब्याक पोजिसनमा खेल्दै उनले पछिल्लो एक दशकमा बलियो प्रदर्शन गर्दै आएकी छिन् । घरेलु फुटबलमा नेपाल एपिएफ क्लबबाट उनले उपाधि पनि जितेकी छिन् । हाम्रो खेलकास्टमा उनीसँग सुरुवाती दिन, राष्ट्रिय टोलीको माहोल र वाफ च्याम्पियनसिप यात्रा लगायत विषयमा कुरा गरेका छौं ।

Host: Prakash Timalsina

Studio: Fotoghar

Edited and Produced by: Subas Humagain

Keywords
hamro khelcasthamro khelkudnepal sportssports nepalsports podcastpodcast