Episode notes

राजपुरा पछाई नेपाली एथलेटिक्सकी सफल धाविका हुन् । गत वर्ष एसियाली क्रस कन्ट्रीमा ऐतिहासिक रजत पदक जितेर उनले आफ्नो करिअरमा नयाँ उडान भरिन् । २०७९ सालको पल्सर स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट महिला खेलाडी चुनिएकी राजपुरासँग उनको करिअरको बारेमा हाम्रो खेल्कास्टमा कुराकानी गरेका छौं ।

Host: Prakash Timalsina

Studio: FotoGhar

Edited and Produced by: Subas Humagain

Keywords
hamro khelcasthamro khelkud