Episode notes

अनिल गुरुङ राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हुन् । २०१० को दशकमा नेपाली फुटबलमा आफूलाई स्थापित गरेका अनिलले भारतको शीर्ष डिभिजन लिग पनि खेले । एक समय बेलायती क्लबमा ट्रायल दिन पुगेका उनले २०१७ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । खेलाडी करिअर बिट मारेर एकेडेमी स्थापना गरेका अनिलसँग उनको विगत र वर्तमानबारे हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।

Host: Prakash Timalsina

Studio: FotoGhar

Keywords
hamro khelcasthamro khelkud