Episode notes

सरस्वती चौधरी नेपाली भलिबलले पाएको उत्कृष्ट स्पाइकरमध्य एक हुन् । धनगढीकी सरस्वतीको भलिबल यात्रा पोखरा हुँदै पछिल्लो एक दशकयता नेपाल एपिएफ क्लबमा चलिरहेको छ । घरेलु भलिबलमा उनले जित्न बाँकी सायदै कुनै उपाधि र व्यक्तिगत पुरस्कार होला । राष्ट्रिय टोलीले हासिल गरेको सफलतामा महत्त्वपूर्ण भूमिका रहेको सरस्वतीसँग हाम्रो खेलकास्टमा मैदानभित्र र मैदानबाहिरको विभिन्न प्रसंगमा कुराकानी गरेका छौं ।

Host : Prakash Timalsina

Studio : Fotoghar

Edited and Produced by : Subas Humagain

Keywords
nepal sportspodcast