Episode notes

संजिव मिश्रले नेपाली फुटबल वृत्तमा लामो समयदेखि विभिन्न भूमिकामा रहेर काम गरेका छ । नेपाली फुटबलको मैदान भित्र र बाहिर रहेका विभिन्न आरोह अवरोहलाई मिश्रले नजिकबाट देखेका छन् । उनै मिश्रसँग यस साताको हाम्रो खेलकास्टमा कुराकानी ।

Host : Prakash Timalsina

Studio : Fotoghar

Edited and Produced by : Subas Humagain

Keywords
khelkudnepalsports nepalsports podcast