Episode notes

हरि खड्का नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी मध्य एक हुन् । राष्ट्रिय टोलीको कप्तानी समेत गरेका हरि आफ्नो जमानाका उत्कृष्ट फरवार्ड थिए । खेलाडी जीवनपछि उमेर समूह हुँदै राष्ट्रिय महिला टोलीको प्रशिक्षण समेत सम्हाले । झापाबाट फुटबल करिअर सुरुवात गरेका उनीसँग करिअरका विभिन्न मोडबारे हाम्रो खेलकास्टमा चर्चा गरेका छौं ।

Host: Prakash Timalsina

Studio: Fotoghar