Episode notes

नेपाली खेलकुदले पाएको उत्कृष्ट महिला खेलाडीमध्यकी प्रतिभा मालीले न्यु डायमण्ड एकेडेमीमार्फत भलिबलमा आफ्नो नाम स्थापित गरिन् । उनले आफ्नो बाल्यकालकै अवस्थामा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी थिइन् । युवा न्यू डायमन्ड टोलीको मुख्य खेलाडी प्रतिभाकै उच्च प्रदर्शनमा क्लबले घरेलु भलिबलमा आफ्नो नाम स्थापित गर्न सक्यो । उनले एभिसी सेन्ट्रल जोनमा नेपाललाई स्वर्ण पदक र दक्षिण एसियाली खेलकुदमा रजत पदक दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेकी थिइन् । हामी उनीसँग उनको सुरुका दिनहरू, प्रशिक्षक कुमार राईको प्रभाव, चोटको समस्या र पुनरागमनको बारेमा कुरा गरेका छौं ।

Regarded as one of the finest female athletes in Nepal, Pratibha Mali made her name in Volleyball with New Diamond Academy. Debuting for senior National Team in her early teenage, she was integral part of young New Diamond team which made their name in domestic volleyball. She also played piv ... 

 ...  Read more