Episode notes

Sita Rana Magar is an allrounder who was part of Nepal's first ever National Women's Cricket Team. She has been part of women's cricket since its inception in Nepal. Sita is still part of the National Team and captains the most successful domestic side Nepal APF Club. We talk to Sita about her starting days, cricket career and beyond.

सीता राना मगर नेपाली महिला क्रिकेट टोलीको सुरुवाती दिन देखिकै सदस्य हुन् । नेपालमा महिला क्रिकेट सुरु भएदेखि राष्ट्रिय टोलीमा रहँदै आएकी उनी घरेलु क्रिकेटमा सबैभन्दा सफल नेपाल एपिएफ क्लबको कप्तानी गर्छिन् । हामीले सीतासँग उनको सुरुवात दिन, आफ्नो करिअरबारे कुराकानी गरेका छौं ।

Host: Prakash Timalsina

Studio : FotoGhar

Edited and Produced by : Subas Humagain