• Spotlight
  • पानी चरा गन्न खटिए साढे तीन सय जन...

पानी चरा गन्न खटिए साढे तीन सय जना : Spotlight

Spotlight by Kantipur Sounds

Episode notes

फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

Keywords
duckswan