Episode notes

धावक दीपक अधिकारी एसियाली क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका खेलाडी हुन् । घरेलु प्रतियोगितामा पनि सफल दीपकले पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका थिए । हाम्रो खेलकास्टमा हामीले दीपकको करिअरबारे कुरा गरेका छौं ।

Host: Prakash Timalsina

Studio: Fotoghar

Edited and Produced by Subas Humagain