Episode notes

Defender Ananta Tamang achieved a rare feat by leading Lalitpur City FC to Nepal Super League 2 title. Ananta also won title of A Division League in 2023 with Church Boys United as Captain. He was also adjuged Most Valuable Player in both the tournaments. Considered to be the most successful Nepali player in International Football, Ananta completed domestic football this season. We talk to him about NSL journey, current football scenario and his personal life.

अनन्त तामाङले ललितपुर सिटी एफसीलाई नेपाल सुपर लिगको उपाधि जिताउँदै दुर्लभ इतिहास रचे । सन् २०२३ मै चर्च ब्वाइज युनाइटेडको कप्तानी गर्दै ए डिभिजन लिग जितेका अनन्त दुवै लिगमा सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सबैभन्दा सफल खेलाडी अनन्तले घरेलु फुटबलमा एकै वर्षमा ठूला सफलता पूरा गरे । हामीले अनन्तसँग एनएसएलको यात्रा, वर्तमान फुटबल अवस्था र व्यक्तिगत जीवन ... 

 ...  Read more