• Kantipur Explained
  • ‘काकिस्टोक्रेसी कि क्लेप्टोक्रेसी...

‘काकिस्टोक्रेसी कि क्लेप्टोक्रेसी ?’

Kantipur Explained di ekantipur

Note sull'episodio

‘काकिस्टोक्रेसी’ (अयोग्य र भ्रष्ट नेतृत्वको शासन) हाम्रो देशको राजनीतिक संरचनामा पनि गहिरो रूपले जोडिएको छ । यही कारण सधैं अयोग्य, भ्रष्ट र सिद्धान्तविहीन व्यक्तिहरूले पटक–पटक नेतृत्व गर्ने अवसर पाएका छन् ।

‘क्लेप्टोक्रेसी’मा विकृतिहरू यति ठूला हुन्छन् कि औसत नागरिकहरूले आफ्नो जीवनमा भएको प्रभावलाई नदेख्न सक्छन् । तर त्यस्तो संस्कृतिबाट दैनिक प्रताडित बनिरहेका हुन्छन् । अहिले नेपाल यही दिशामा गहिरो गरी उन्मुख भइरहेको छ ।

Parole chiave
politicsgovernmentgovern