Notas del episodio
जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight
हाका एक सांस्कृतिक अभिव्यक्ति हो, जसले मानिसलाई आफ्ना पुर्खाहरूसँग जोड्छ र समुदायभित्रको बन्धनलाई बलियो बनाउाछ । यस्तो गहिरो सांस्कृतिक महत्त्व भएको हाकालाई उही आदिम आक्रामकता र रौद्र सौन्दर्यका साथ गाएर हानाले सुझबुझपूर्ण राजनीतिक तरंग ल्याएकी छन् ।
Palabras clave
hakanew zealandyoungest mp of new zealand