Spotlight

Spotlight

por Kantipur Sounds
Temporada 1
‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight
‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight
अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight
अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight
‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight
‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight
आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight
आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight
‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight
‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight #PrakashSaput #Spotlight #KantipurSpotlight
आमाहरू सौतेनी हुँदैनन् : Spotlight
आमाहरू सौतेनी हुँदैनन् : Spotlight ‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’ 
थोरै गुरु धेरै साथी : Spotlight
थोरै गुरु धेरै साथी : Spotlight युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’
दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight
दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight छेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।
जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight
जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ
‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight
‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight च्यवनप्रास पकाउने तामाका भाँडा धूलोले छपक्कै छोपिएका छन् । लस्करै राखिएका ती भाँडामा अहिले खिया लाग्न थालिसकेको छ । च्यवनप्रास पकाउन प्रयोग गरिने भट्टीमा ताल्चा झुन्डिएको छ । सिलाजित बनाउने खड्कुलो अस्तव्यस्त ढंगले छोडिएको छ । झट्ट हेर्दा लाग्छ– कुनै कवाडीखाना हो । तर, होइन– यो त मुलुककै पुरानो धरोहर एवं झन्डै ४ सय वर्ष पहिले स्थापना भएको सिंहदरबार वैद्यखाना हो । राजा प्रताप मल्लका पालामा यसको स्थापना भएको थियो ।
1 de 2