News Brief

News Brief

por Ekantipur
Temporada 1

Daily News Brief | 9th Magh 2081

Daily News Brief | 9th Magh 2081

Daily News Brief | 8th Magh 2081

Daily News Brief | 8th Magh 2081 सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएपछि अदालतमा उपस्थित हुन भैरहवा पुगे रवि लामिछाने सत्तारुढ दलका सांसद भन्छन् - सिमेन्टको मूल्य सरकारकै मिलेमतोमा बढाइयो रित्तो गाग्री लिएर सिंहदरबार पुगेका धरानका मेयर हर्क साम्पाङले भेटे खानेपानी मन्त्री अम्पायरबारे फेसबुकमा लेखेपछि क्यानको कारबाहीमा परे सन्दीप लामिछाने रूसी राष्ट्रपति पुटिन रुस–युक्रेन संकटका विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न तयार

Daily News Brief | 7th Magh 2081

Daily News Brief | 7th Magh 2081 संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरू हुने स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्त छविलाल जोशी ५० लाख धरौटीमा हिरासतमुक्त ३२ प्रतिशतले बढ्यो निर्यात व्यापार विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री आरजु राणाद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदै, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

Daily News Brief | 6th Magh 2081

Daily News Brief | 6th Magh 2081 सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देहीमा रवि र छविविरुद्ध मुद्दा दर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कानुन व्यवसायीको प्रदर्शन विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको गृहमन्त्री रमेश लेखकको दाबी हमासले रिहा गर्ने बन्धकको सूची सार्वजनिक गरेसँगै गाजामा युद्धविराम, विपिन जोशी पहिलो चरणमा रिहा नहुने अमेरिकामा बन्द भयो टिकटक, एपस्टोरहरूबाट हटाइयो

Daily News Brief | 4th Magh 2081

Daily News Brief | 4th Magh 2081

Daily News Brief | 3rd Magh 2081

Daily News Brief | 3rd Magh 2081 सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता गरिने ५ दिन मन्त्रालयको काम गर्न र २ दिन जनताका गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेस सभापतिको निर्देशन हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा, तीन महिनादेखि उत्पादन बन्द इजरायल र हमासबीच युद्धविराम सहमति, आइतबारदेखि १५ महिना लामो युद्ध अन्त्य हुने अमेरिकामा आइतबारदेखि बन्द गरिँदै टिकटक बलिउड अभिनेता सेफ अली खानमाथि चक्कु प्रहार, उपचार जारी

Daily News Brief | 2nd Magh 2081

Daily News Brief | 2nd Magh 2081

Daily News Brief | 1st Magh 2081

Daily News Brief | 1st Magh 2081

Daily News Brief | 29th Poush 2081

Daily News Brief | 29th Poush 2081

Daily News Brief | 28th Poush 2081

Daily News Brief | 28th Poush 2081
12 de 15