हाइ हाइ अंग्रेजी : Audio Book
BookSook - Audiobook por Kantipur Sounds
Notas del episodio
शीर्षक ः हाइ हाइ अंग्रेजी
कृति ः लक्ष्मी निबन्ध संग्रह
यो निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालीहरुको अंग्रेजी मोहका बारेमा व्यंग्य गर्नु भएको छ । अंग्रेजीले नेपाली भाषालाई कसरी हेपेको छ र नेपाली समाजमा अंग्रेजीको प्रभाव कस्तो छ भन्नेबारे निबन्धले बोलेको छ ।
Palabras clave
laxmi prasad devkotalaxmiprasaddevkotaenglish