वीरहरु : Audio Book
BookSook - Audiobook por Kantipur Sounds
Notas del episodio
शीर्षक ः वीरहरु
कृति ः लक्ष्मी निबन्ध संग्रह
लेखक ः लक्ष्मीप्रसाद देवकोटा
वीरहरु निबन्धमा देवकोटाले मुलुकका लागि प्राण आहुति दिने वीर शहीदहरुलाई सम्झिने प्रयास गरेका छन् । साथै उनले सामान्य नागरिक र वीरबीचको भिन्नतालाई पनि मसिनो गरी केलाउने प्रयास गरेका छन् ।
Palabras clave
laxmi prasad devkotamahakavi laxmi prasad devkotalaxmiprasaddevkotanepal